Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

माओवादीको स्थायी कमिटबैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुन लागेको एक नेताले जानकारी दिनुभयो ।

नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिनको लागि संसद बैठक बोलाएपछि त्यसबारे रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी समितिको बैठक बोलाएको बताउनुभयो । नेपाली कांग्रेसको पदाधिकारी बैठकसमेत आजै ३ बजे राखिएको छ ।
माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।