Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

बिल गेट्सले किन गरे सम्बन्ध विच्छेद ?


काठमाडौँ – माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

२७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका छन् । बिल गेट्सले धेरै सोचविचार गरेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेको बताएका छन् । बिल र मेलिन्डाका तीन सन्तान छन् । दुवै मिलेर बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् ।

सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरूले जानकारी दिएका छन् ।