काठमाडौँ – काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
![](https://i0.wp.com/yohokhabar.com/wp-content/uploads/2021/04/1585495289cabinet_meeting-5-504x768.jpg?resize=504%2C768&ssl=1)
![](https://i0.wp.com/yohokhabar.com/wp-content/uploads/2021/04/CCMC-3-523x768.jpg?resize=523%2C768&ssl=1)
तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।
हेर्नुस् आदेश :
प्रतिक्रिया