Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

हवाईमार्गबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने



काठमाडौँ – बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले यातायातमा पनि थप कडाई गर्ने निर्णय गरेको छ । अहिले विभिन्न जिल्लाका यातायातमा जोरविजोर प्रणाली लागू भइसकेको छ ।