Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

एमाले बैठक जारी, माधवसहितका सांसदलाई हटाउने तयारी


काठमाडौँ एमालेको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपालसहित उनी पक्षका केही नेतालाई सांसद पदबाट समेत हटाउने तयारी भएको स्रोतले जनाएको छ । यसअघि शुक्रबार बसेको बैठकले ११ वटा निर्णय गरेको थियो ।

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी समिति गठन गरेका थिए, जसमा माओवादी नेताहरुलाई समेटिएको थियो भने माधवकुमार नेपाल, झलनाथ खनाल लगायत असन्तुष्ट पक्षका सबै नेताहरुलाई हटाइएको छ।

त्यसैगरी, सो बैठकले नेपाल पक्षबाहेक अन्यको कार्यविभाजन गरेको छ।