Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

आकस्मिक पत्रकार सम्मेलन गर्दै देउवा


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

दिउँसो ३ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा पत्रकार सम्मेलन गर्न लागिएको सभापति देउवाका स्वकीय भानु देउवाले जानकारी दिनुभयो । कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि पार्टीको धारणा राख्न पत्रकार सम्मेलन राखिएको भानुले बताउनुभयो । भानुका अनुसार कोभिडको पछिल्लो संकटको विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको बताउनुभयो ।

पछिल्लो दिन दोस्रो चरणको कोरोनाको महामारी देशभर तीव्ररुपमा फैलिएको छ ।