Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

अब सरकार र जनता सजग नभए नेपालमा कोरोनाले डरलाग्दो रुप लिँदै छ, सबै होसियार बनौँ (भिडियोसहित)


काठमाडौँ – अहिले कोरोनाको दोस्रो लहरले विश्वलाई नै आक्रान्ति पारिरहेको छ । यसै आक्रान्तिबाट नेपाललाई पनि छोइसकेको छ । दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित भएको यसको उदाहरण हो । लभगभ शुन्यमा नै झरिसकेको संक्रमित र मृतकको संख्या पुनः डर लाग्दो स्थितिमा पुगेको छ । यसलाई नियन्त्रणमा लिन जनता आफै सचेत र सजग हुनु पर्छ ।
माइक्रोबाइलोजिष्ट डाक्टर मेघराज बञ्जारा पनि यसै कुरालाई महत्व दिनु पर्ने बताउनु हुन्छ । योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा डा. बञ्जाराले दोस्रो लहरको कोरोनाले दिनदिनै डर लाग्दो रुप लिँदै गएकोले जनता आफै नै सजग हुनु पर्ने बताउनु भएको हो । यसबाट बच्न सरकार र जनता सबैै सजग र होसियार बन्नुको अर्काे विकल्प नरहेको प्रतिक्रिया दिनु भएको छ ।
थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।