Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

काठमाडौँ लगायतको विभिन्न स्थानमा भूकम्पको धक्का


काठमाडौँ – काठमाडौँ लगायतका देशका विभिन्न स्थानमा भूकम्प गएको छ । आज बिहान देशका विभिन्न जिल्लामा भूकम्पको ठूलो धक्काको महसुस गरिएको छ ।
भारतको अरुणाञ्चल प्रदेशलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्दले जनाएको छ ।
यसघि पनि गएराति दुई बजे काठमाडौँलाई केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्युटको भूकम्प गएको मापन केन्द्रको तथ्यांकले देखाएको छ । अहिलेसम्म प्राप्त जानकारीका अनुसार भूकम्पको धक्काले कहिकतै कुनै पनि किसिमको क्षति पुर्‍याएको छैन । यसको बारे थप विवरण आउन भने बाँकी नै रहेको छ ।