Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

बिहे नेपाल भीआईपी क्लबको उद्घाटन


काठमाडौँ — बिहे नेपाल भिआइपी क्लब सञ्चालनमा आएको छ । जसका लागि वेलकम इभेन्ट म्यानेजमेन्टसँग सहकार्यका लागि सम्झौतासमेत भएको छ । सो अवसरमा नेपाल विज्ञापन संघ (आन) का पूर्वअध्यक्ष तथा ‘एड गुरु’ निर्मलराज पौडेलले भिआइपी क्लबको भिडियो विधिवतरूपमा रिमोटद्वारा स्विचिङ गरी उद्घाटन गर्नुभएको थियो ।

बिहे नेपालकी निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टकी रिजा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई इन्जिनियर दिदीबहिनी श्रद्धा र श्रीया मिलेर सम्भवतः नेपालमै पहिलो म्याट्रोमोनियल एप तयार गर्नुभएको बताइएको छ ।