नेकपा विवादमा विदेशी हस्तक्षेप : सत्य कि भ्रम ? विज्ञ भन्छन्, छिमेकी मुलुकबाटै हस्तक्षेप भयो (भिडियोसहित)

नेकपा विवादमा विदेशी हस्तक्षेप : सत्य कि भ्रम ?  विज्ञ भन्छन्, छिमेकी मुलुकबाटै हस्तक्षेप भयो (भिडियोसहित)

काठमडौँ  - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुलिदोँ विवाद आन्तरिक शक्तिसंघर्ष मात्रै नभएर बाह्य हस्तक्षेपको प्रभाव समेत भएको विज्ञहरुले बताएका छन् ।

आफ्नो रणनीतिक स्वार्थ पूरा गर्नका लागि आफू अनुकुलका व्यक्ति ल्याउने स्वार्थ पूरा गर्नका लागि विदेशीहरु समेत सल्बलाएर नेकपाको आन्तरिक घरझगडामा हस्तक्षेप गरेको कतिपयको ठहर छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।