तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने

काठमाडौँ— तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ ।

आज अपरान्ह साढे १२ बजेदेखि हवाइ उडान आंशिक सञ्चालनमा

काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह साढे १२ बजेबाट आन्तरिक उडान आंशिक सञ्‍चालनमा भएको छ ।

बाढी र डुवानबाट काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

काठमाडौँ— अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना

कोशी ब्यारेज पुलबाट आवतजावतमा रोक

काठमाडौँ— कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ । आज साढे १२

सुनकोशीको बाढीले बगायो खुर्कोट पुल

काठमाडौँ – भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगाएको छ । यो पुल

बाढी र पहिरोमा परी ललितपुरमा ९ जनाको मृत्यु, ११ व्यक्ति बेपत्ता

काठमाडौँ – बाढी र पहिरोमा परी ललितपुरमा मात्र ९ जनाको मृत्यु भएको छ भने ११

विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाद्वारा १७ टोली परिचालन

काठमाडौँ – महानगरपालिकाले बाढी र डुबानमा फसेकाहरूलाई उद्धारका लागि नगर प्रहरीका १७ टोली परिचालन गरिएको

कान्ति लोकपथमा पर्ने बागमतीको पुल बाढीले भत्कायो

काठमाडौँ – हेटौँडालाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको कान्तिलोकपथको बागमती नदीको पुल बाढीले भत्काएको छ।

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

काठमाडौँ – अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको

नागार्जुनमा पहिरोले घर भत्किँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौँको नागार्जुनमा पहिरोलले घर भत्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना पुरिएर