झ्याप्ले खोला अपडेट : आज १५ शव निकालियो

काठमाडौँ— झ्याप्ले खोलामा पुरिएका थप १५ जनाको शव निकालिएको छ । भेटिएका शवमध्ये ११ पुरुष

गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

काठमाडौँ— गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट

सप्तकोशीले पुल नाघ्यो, राजमार्ग क्षतविक्षत, सुनकोशीका २ पुल बगे, गाउँ नै स्वाहा, सरकार रमिते !

काठमाडौँ— बिहीबारदेखिको अविरल वर्षाले देशभर वितण्डा मच्चाएको छ ।जसले मानवीयदेखिभौतिक संरचनामा ठूलो क्षतिका साथैविभिन्नराजमार्गमाभएको अवरोधले

प्रचण्डको गेम : अझै उथलपुथल बाँकी, सत्तालाई रवि–बालेन भारी, विपक्षी एक हुँदा ओली संकटमा !

काठमाडौँ— राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दल मिलेर सरकार बनाएकोदाबी विपरीत सरकारको भविष्यमा प्रश्न

दलहरुको‘ललिपप’अस्त्र, धोका खाएपछि नागरिकको दैलोमा, नेता सुध्रिए कि झुक्याउने मेलो ?

काठमाडौँ— पुराना दलआलोचना र नयाँ दल प्रश्नको घेरामा पर्दा उनीहरु नागरिकतर्फ फर्किन थालेका छन् ।

जिउँदै नागरिकलाई गृहमन्त्री लेखकले मारे !, ४ जना बगेपछि हेलिकप्टर फन्फनी, रमिता हेर्नेको घुइँचो

काठमाडौँ— तीन दिनदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकामा वितण्डा मच्चाउनुका साथै जनजीवन नै अस्तव्यस्त बनाएको छ

हिजबुल्लाहलाई सखाप पार्दै इजरायल, एक सातामा ४ शीर्ष नेता मारिए, इरान पनि घेरियो

काठमाडौँ— इजरायल, हमास र हिजबुल्लाहको युद्धका कारण मध्यपूर्वमा थप त्रास पैदा भएको छ ।केही दिनदेखि

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौँ— कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे

बाढीपहिरो र डुबानबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता, आजदेखि मौसम सुधार हुने

काठमाडौँ— भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर १ सय १२ जनाको मृत्यु

काठमाडौं उपत्यका जोड्ने सबै नाका बन्द

काठमाडौँ— काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न