टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

काठमाडौँ – टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८

गृहको ललिपप देखाउँदै प्रचण्ड, कहिले पाउला गृहले नेतृत्व ? रविको ठाउँमा अब को ?

काठमााडौँ — राज्य सञ्चालनमा महत्वपूर्ण मानिने गृह मन्त्रालय अहिले नेतृत्वविहीन छ । शीर्ष राजनीतिक दलका

फौजदारी अभियोग र सांसद निलम्वनको नालीवेली, गम्भिर अपराधमा मुछिए पनि माननीय

काठमाडौँ — शुक्रवार प्रतिनिधिसभानियमावली मस्यौदा समितिको वैठकले फौजदारी अभियोग लागेका कुनै पनिसांसद निलम्वननगर्ने पक्षमाबहुमत जुटाएको

गठबन्धनमा गुम्यो विश्वास, राष्ट्रपतिको निर्वाचनअघि नै भत्किँदै, देउवा र माधवको दौडले दबाबमा ओली

काठमाडौँ — सरकार गठन भएको दुई महिना नपुग्दै सत्ता गठबन्धनभित्रको असन्तुष्टिले सत्ता फेरबदलकै अवस्था ल्याएको

मौद्रिक नीतिले गरेका व्यवस्था अपुग भएको व्यवसायीको गुनासो, सरकारले उधारो कारोबार मान्यता दिनुपर्ने ?

काठमाडौँ — नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नितीको अर्धवार्षिक समीक्षाले गरेका व्यवस्था सकारात्मक रहेपनि

राष्ट्रपतिको सवारीले सुरक्षाकर्मी निलम्बनमा,राजा फालिए तर,फालिएन राजकीय शैली, हिँडडुलमापनि प्रतिबन्ध

काठमाडौँ — अतिविशिष्ट व्यक्तिको सवारीलाई लिएर बारम्बार प्रहरी र भीभीआईपीको आलोचना हुँदै आएको छ ।

चिकित्सक कुटपिटको विरोधमा देशभरका अस्पतालमा सबै सेवा बन्द गरिँदै

काठमाडौँ — राष्ट्रपतिको सवारीका बेला भएको चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालमा

२ महिना पैदल यात्रा लगाएर नेपाल आइपुगे थाइल्यान्डका भिक्षुहरू

काठमाडौँ— भगवान् गौतम बुद्धसँग सम्बन्धित तीर्थस्थलहरूको पैदल यात्रा गरिरहेका थाइल्यान्डका भिक्षुहरू २ महिना लगाएर नेपाल

राष्ट्रपति कार्यालयमा रात्रीभोज

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेकी छिन्

सुदूरपश्चिमबाट धक्का दिन सुरु गर्‍यौं: माधव नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएको बताएका छन्