रवि लामिछानेविरुद्धको रिटको आज सुनुवाई हुदै

काठमाडौँ— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको आज पनि संबैधानिक इजलासमा सुनुवाई हुदै छ ।

सेवाशुल्क लिन नपाउने सर्वोच्चको आदेश

काठमाडौँ— सर्वोच्च अदालतले होटल, रेस्टुराँले लिँदै आएको सेवाशुल्क (सर्भिस चार्ज) खारेज गरेको छ । सर्वोच्चको

आगामी तीन दिनको मौसम

काठमाडौँ— मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

काठमाडौँ— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन

ओली–देउवा राष्ट्रपति भिडन्त,को–को छन रेसमा, प्रचण्डको रोजाईमा सिटौलाहुन्त ?

काठमाडौँ — राष्ट्रपति निर्वाचनवारे सत्ता गठबन्धन र विपक्षीदलहरुमासमेत मतभेद कायम छ । दलहरु ऐन र

लिङ्देनको कदमले चुलियो विवाद, हिन्दु धर्म र राज संस्थाको मुद्दा राप्रपाले छोडेकै हो ?

काठमाडौँ — राप्रपाको नेतृत्वमालिङदेन आएसँगै जनताले ठूलोआश र भरोसा देखाएकाथिए । त्योआशालाईनागरिकले निर्वाचनमापनि प्रकट गरे

मन्त्रीलाई कारबाही गर्ने प्रचण्डको कदमले राप्रपामा खैलाबैला, गठबन्धन नै धरापमा

काठमाडौँ — प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डको नेतृत्वमानयाँसरकार गठन भएको महिनादिनपुग्यो । फरक राजनीतिकएजेन्डाबोके पनि सत्ताकालागि सहकार्य गरेकादलहरुबीचअहिले नै

एमालेलाई राष्ट्रपति नदिने माओवादीको बोली, कांग्रेस मौकामा चौका हान्दै, गठबन्धन भत्किने संकेत

काठमाडौँ — राष्ट्रपतिको निर्वाचन हुने समय नजिकिएसँगै दलहरुबीच तीव्र तनाव र आशंका देखिन थालेको छ

एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धताका साथ भारतले मनायो ७४ औं गणतन्त्र दिवस

काठमााडौँ — इजिप्टका राष्ट्रपति अब्देलफताहएल–सिसीको प्रमुखअतिथ्यमाभारतले आजे ७४ औं गणतन्त्र दिवस विभिन्नकार्यक्रमगरि मनाएको छ ।

प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध जाहेरी

काठमाडौँ — मंगलबार संसद भवन अगाडि आत्मदह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति संस्थाविरुद्ध आत्महत्या