राजनीति

अब्दुल्लाह अब नेपालमै बस्ने, खेलकुद मन्त्रीको नयाँ घोषणा


काठमाडौँ – साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो । जहाँ भारतको एक्लो दबदबालाई पछार्न नेपालका लागि ठूलो चुनौति र अवसर थियो । तर यसपटक पनि भारतीय खेलाडि सामुन्ने नेपाली खेलाडि निरिह देखिए । हुनत नेपालका लागि साफको फाइनलसम्म पुग्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो । तर ७ पटक साफको उपाधि विजेताको अगाडि नेपालको केही लागेन र तीन शून्य गोल अन्तरले पराजित हुन पुग्यो ।