Breaking

रास्वपाको दुईतिहाइको शक्ति : प्रधानन्यायाधीशदेखि राष्ट्रपतिसम्म हुत्याउन सकिने, तर यस्ता छन् बाधा (भिडियोसहित)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिक शक्ति भएको सरकार बनाउँदैछ । राजनीतिक स्थिरता र पाँच वर्ष काम गर्न पाउने सवालमा यो जनमत असाध्यै राम्रो भए पनि यो शक्तिले अरु कस्ता विषेश कामहरु गर्न सक्छ । के हुन् दुईतिहाइका शक्ति र सीमा ?