खेलकुद

हार्दा पनि नेपाली टिमको भारतदेखि इंग्ल्यान्डसम्म किन भइरहेको छ तारिफ ? कहाँ चुक्यो ? अर्को खेल जित्ला ? (भिडियोसहित)


काठमाडौँ । जारी टी–२० विश्वकपमा अहिलेसम्म जम्मा ९ वटा खेल भएका छन् । तर, जसरी एसोसिएट राष्ट्रहरूले टेस्ट राष्ट्रविरुद्ध प्रदर्शन गरिरहेका छन्, त्यसले विश्व क्रिकेटमा नयाँ राष्ट्रहरूको उदय भइरहेको स्पष्ट सन्देश दिएको छ ।