काठमाडौँ । यसपटकको निर्वाचनमा जेनजी आन्दोलन निकै नै प्रभाव पार्ने पक्ष बनेको छ । सुरुमा कार्यशैली र सिद्धान्तको बेमेलले धेरै नयाँ पार्टी जन्मिए । अहिले युवा भावना भन्दै विगतमा आफैँले चुनाव जिताएका नेताहरुलाई हराउन केही युवा मैदान उत्रिएका छन् । त्यस्तो रोचक भिडन्त कहाँ हुँदैछ त ?
Breaking


प्रतिक्रिया