काठमाडौं— ओलीका यस्तै अभिव्यक्ति पार्टीका लागि बोझ बन्न थालेका छन् । चुनावी अभियानका क्रममा आफ्ना प्रतिवद्धताभन्दा विपक्षीप्रतिको खरो प्रहार र पार्टीमै फरक मत राख्ने नेताहरुप्रतिको आक्रोशले नेताहरुमा असन्तुष्टी चुलिएको छ । त्यसमाथि उनका विश्वासपात्र महेश बस्नेतका गतिविधि एमालेका लागि थप चिन्ताको विषय बनेका छन् । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने र जेनजी युवामाथि गोली चलाउने पक्षको हारजितका रुपमा चुनाव केन्द्रित हुँदा महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका ओली थप आक्रामक बनेका छन् ।
देश


प्रतिक्रिया