काठमाडौं । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले देवेन्द्र कँडेल लाई आधिकारिक उम्मेदवार बनाएको छ।
आजा कांग्रेस सभापति गगन थापाले निर्वाचन आयोगलाई पत्र पठाएर कँडेललाई नै पार्टीको आधिकारिक उम्मेदवार रहेको बताएका हुन् ।
सभापति थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री र देवेन्द्र राज कँडेल दुवैलाई टिकट दिएर विवाद उत्पन्न भएको थियो ।



प्रतिक्रिया