काठमाडौं— जेनजी आन्दोलनपछि फेरिएको भनिएको नेपाली कांग्रेसमा के के सुधार पाउनुभयो ? पुसमा महाधिवेशन गर्ने भनिएको छ । तर, कांग्रेस बलदिने टुंगो छैन । अनुहार बदलिने टुंगो छैन । प्रवृत्ति र शैली बदलिने टुंगो छैन । एमालेको नेतृत्वले सुध्रिँदै नसुध्रिने बरु बिग्रेको भए पो सुध्रिनु भनेर उल्टै खोचे थापिरहेका बेला सुध्रने प्रण गरेको कांग्रेस पनि बिग्रिँदै गएको संकेत देखिएका छन् । सत्ता गुम्दा र आक्रमणको सिकार बन्दा समेत नेताहरु फ्लासब्याकमै गएर उही चरित्र दोहो¥याइरहेका छन् ।
राजनीति


प्रतिक्रिया