काठमाडौँ । एसियाली शक्ति–सन्तुलनलाई हल्लाउने गरी नयाँ संकट सुरु भएको छ । ताइवान मुद्दामाथि एकअर्कालाई चेतावनी र धम्की आदान–प्रदान गरिरहेका चीन र जापान अब वाकयुद्धबाट सिधै सैन्य मुठभेडतर्फ धकेलिँदै छन् । ओकिनावा नजिकै चिनियाँ जेटद्वारा जापानी विमानलाई ‘फायर कन्ट्रोल राडार’ले लक गरिनुलाई ‘युद्धको आधा ढोका खुल्नुअघिको संकेत’ मानिँदै गर्दा दुई देशबीचको तनाव दशककै सबैभन्दा खतरनाक मोडमा पुगेको छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया