Breaking

ईश्वरको जितको लेखाजोखा, गुन्डुमा ओली चुपचाप, प्रतिनिधि विद्या पक्षको हाईज्याकमा (भिडियोसहित)


काठमाडौँ । विगतमा आफैँलाई नेतृत्वमा पु¥याउन भूमिका खेलेका ईश्वर पोखरेल नै चुनावी भिडन्तमा उत्रिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । यसले एमालेमा आगामी नेतृत्वको रस्साकस्सी बढाएको छ भने संस्थापन पक्ष ‘साम, दाम, दण्ड, भेद’ सहित मैदानमा देखिएको छ । त्यस्तै, इतर पक्ष समेत डटेर अघि बढेको छ । झट्ट हेर्दा ओली नै बलियो देखिए पनि उनी पोखरेलसँग किन तर्सिरहेका छन् ? के हो इतर पक्षको शक्ति ?