राजनीति

राजाको नाममा भोट बटुल्दै राप्रपा, जेनजीको मुद्दा बोक्ने, व्यवस्थाविरुद्ध लड्ने, दुर्गाले दिएनन् साथ (भिडियोसहित)


काठमाडौँ । सडकदेखि सदनसम्म राजसंस्था पुनस्र्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ‘जेनजी’ आन्दोलनपछि फेरि सडकमा उत्रिएको छ । फागुन २१ गतेको निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिनुपर्ने भन्दै आज राप्रपाले काठमाडौंमा दबाब सभा आयोजना गरेको हो ।