राजनीति

डडेल्धुराले देउवा खोज्यो, आठौंपटक चुनाव लड्दै, यस्तो छ जितको इतिहास, रवि र कुलमानका कसले भिड्ने ? (भिडियोसहित)


काठमाडौँ । सक्रिय राजनीतिबाटै विश्राम लिएको चर्चाका बीच कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियता बढेको छ । पार्टी सभापतिमा विधानले नै दोहोरिन नदिएको अवस्थामा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न भने उनले छलफल तीव्र पारेका छन् ।