Breaking

भ्रष्टाचार काण्ड कोट्याउँदै अख्तियार, सत्ताले जोगाएका VIP तानिँदै, ओलीको गिरीबन्धु के हुँदैछ ? (भिडियोसहित)


काठमाडौँ । निदाएको अख्तियार दुरुपयोग आयोगलाई ब्युँझाउन आगो झोस्नेदेखि प्रमुख आयुक्त प्रेम राईलाई हटाउने आवाज उठेपछि तातेको आयोगले ठूला भ्रष्टाचारका फाइलमा हात हालेको छ । तर, ‘हाई प्रोफाइल’ व्यक्तिका फाइल पल्टाउन अझै किन खुट्टा कमाइरहेको छ ?