खेलकुद

N P L : ४ कप्तानको अग्निपरीक्षा, कसले मार्ला बाजी ? कसको पल्ला भारी ? अन्तिम लडाइँ (भिडियोसहित)


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अब निर्णायक चरणमा प्रवेश गरेको छ । प्लेअफ पुग्ने चारै टोलीको टुंगो लागेसँगै लिग रोमाञ्चको शिखरमा पुगेको हो । विदेशी स्टारदेखि कप्तानसम्मको बुलन्द प्रदर्शनले यसपटकको प्लेअफ ऐतिहासिक बन्ने संकेत गरिसकेको छ ।