राजनीति

हेटौँडामा कसको इसारामा चल्यो डोजर ? अदालतको पत्र अल्झाएर पाँच सय घर सखाप (भिडियोसहित)


काठमाडौँ । हेटौँडामा शनिबार बिहान फिल्मी शैलीमा आधा दर्जन डोजर चले । तर आइतबार सर्वोच्च अदालतको उत्प्रेषण आदेशसँगै सडक विस्तारको काम रोकिएको छ ।