राजनीति

सुशीलामाथि दलको ब्ल्याकमेल, रवि छुटाउने रास्वपा र ओली चोखउनुपर्ने एमालेको शर्त, राप्रपालाई राजा (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फगुन २१ गतेको निर्वाचनका लागि तदारुकता देखाए पनि दलहरु भने विश्वस्त छैनन् । सरकारले राजनीतिक दलहरुलाई निर्वाचन केन्द्रित गतिबिधि गर्न सुरक्षित माहोल बनाइ नसकेको भन्दै उनीहरुको चुनावप्रतिको आशंका यथावत् छ ।