खेलकुद

नयाँ मैदनामा NPL धमाका : आन्दोलन रोकिदिन दुर्गालाई पारसको आग्रह, ४० करोड कमाउने लक्ष्य (भिडियोसहित)


काठमाडौँ । सोमबारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको लिगको सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ ।