Uncategorized

फेरि माधवलाई अपमान, झलनाथसहित दर्जनौँ नेताले गरे माओवादी बहिष्कार, दाउ छोप्दै ओली (भिडियोसहित)


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गरेपछि, असन्तुष्ट बनेका झलनाथ खनाल लगायतका नेताहरू भने अन्योलमा देखिएका छन् । खनालले नेकपा (एमाले)मा उपयुक्त वातावरण बने फर्किन सक्ने संकेत गरे पनि घनश्याम भुसाल लगायतका नेताहरूले भने एकीकृत समाजवादीमै रहेर संघर्ष गर्ने भएका छन् । यसले उनीहरुको अगाडिको कदम कस्तो रहँला भन्ने कौतुहलता बढाएको छ ।