Breaking

प्रहरीका लुटिएका हतियार : कसले गर्यो कब्जा ? गृहमन्त्रीको बेवास्ता किन ? राख्नेलाई सात वर्ष जेल (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनको पहिलो दिन राज्यको दमनबाट सिर्जित परिणामले भदौ २४ निजी सम्पत्तिसँगै व्यापारिक भवनमा आगजनी र लुटपाट मच्चियो । प्रहरी कार्यालयबाट ठूलो मात्रामा हाहतियारसमेत लुटिदा देशको शान्ति सुरक्षामा चुनौति बढेको छ ।