Breaking

बालेनका गृहमन्त्रीमा देखिएन दम, नारायणकाजी र रविका अघि फिक्का, एक महिनामै चार ठाउँमा चुके (भिडियोसहित)


काठमाडौँ । अन्तरिम सरकार बनेको एक महिना पुग्नै लागेको छ । सरकारले निर्वाचन गराउने प्रमुख कार्यभार पाएको छ । पाँच हजार बढी कैदी र ९ सय बढी हतियार प्रहरीको नियन्त्रणभन्दा बाहिर छन् । तर, शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने गृहमन्त्री ओमप्रकाश अर्यालकै दोहोरो चरित्रले सबै माहोल भाडिने जोखिम बढेको कि चिन्ता बढ्दैछ ?