Breaking

सुधन गुरुङको ओली पक्राउ अभियान : एमालेको कडा आपत्ति, (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनपछि शुसिला कार्की नेतृत्वको सरकार बनेको पनि १ महिना पुग्न लाग्यो । तर, चुनावी म्यान्डेड पाएर बनेको सरकार र निर्वाचनमा भाग लिने दलहरुबीचको संवादहीनता तोडिएको छैन । के, घोषित मितिमै चुनाव हुने शंकामा बल पुग्न थालेको हो ?