काठमाडौँ । देशमा आउने हरेक विपत्तिमा नागरिकको अन्तिम आशाको केन्द्रका रुपमा रहन्छन्; प्रहरी, सशस्त्र प्रहरी र सेना । शुक्रबार र शनिबारको वर्षापछिको अविरल वर्षा र पहिरोबीच अलपत्र परेका जनतालाई ज्यानको जोखिमा उद्धार गर्दै यिनै वर्दीधारी वीरहरू पुन जनताको भरोसा बनेका छन् ।
समाचार


प्रतिक्रिया