राजनीति

सरकारको जबरजस्त तयारी, नागरिक जोगाउन सेना–प्रहरी फिल्डमा, गृहमन्त्रीको कडा निर्देशन (भिडियोसहित)


काठमाडौँ । निरन्तरको वर्षाले देशभर बाढी, पहिरोसँगै डुबानका कारण जनजीवन प्रभावित बनेको छ । राजमार्गदेखि आन्तरिक हवाई मार्ग पनि बन्द हुँदा वर्षाबाट हुन सक्ने सम्भावित अप्रिय घटनालाई न्यूनीकरण गर्न तत्परता देखाएको सरकारले अधिकतम प्रयास गरिरहेको छ ।