समाचार

अविरल वर्षाले नागरिकलाई सास्ती, दशैं मान्ने हिँडेकाको बिचल्ली, पठाओ–इन्ड्राइभको लुट धन्धा (भिडियोसहित)


काठमाडौँ । देशभर लगातार परेको अविरल वर्षाले दिभर जनजीवन प्रभावित बन्यो । हिजो रातिदेखि नै अविरल झरी पर्दा दैनिक काममा निस्कने र दशैंको टीका लगाउन जानेहर समेत प्रभावित बने ।