समाचार

खसीको मासु राम्रो कि च्याङ्ग्राको ?, खाद्यले बेच्दै बेचेन, निजी व्यापारीमा पनि छैन उत्साह (भिडियोसहित)


काठमाडौँ । टीका–जमरासँगै मासुका विभिन्न परिकार बनाएर दशैं मनाउने नेपाली परम्पराले खसी–बोकाको बजारलाई तताएको छ । संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा खसी–बोका छान्न, तौल गर्न र मोलमोलाइ गर्ने उपभोक्ताको भीड बाक्लो देखिन्छ ।