Uncategorized

देउवा-ओली-प्रचण्ड युगको अन्त्य, युवा संयमित बनौँ, यही जेन जी पुस्ताले देश बनाओस् (भिडियोसहित)


काठमाडौँ । काठमाडौंसहित देशभर उठेको युवा आन्दोलन हाल नियन्त्रणबाहिर पुगेको छ । शीर्ष नेताहरूको घरदेखि सरकारी भवनहरूमा युवाहरू प्रवेश गरेर आगजनी गरिरहेका छन्, जुन अब सजिलै रोकिने अवस्थामा देखिँदैन । शीर्ष नेताहरूको अपरिपक्वता र अकर्मण्यताका कारण देशले गम्भीर मूल्य चुकाउनु परेको छ ।