राजनीति

ओली तर्साउने कार्ड बन्दै रवि, प्रचण्ड–विद्यादेखि शेखरसम्मको नीति, रास्वपाप्रति माया कि राजनीतिक हतियार ? (भिडियोसहित)


काठमाडौँ । पार्टी स्थापनाको छोटो समयमै रास्वपालाई चौथो ठूलो शक्ति बनाएर तहल्का मच्चाएका रवि लामिछाने जेलभित्र हुँदा समेत राजनीतिको केन्द्रमै छन् । विपक्षीहरु उनलाई बोकेर र सत्तापक्ष ठोकेर राजनीति गरिरहेका छन् । जहाँ विद्या भण्डारी जस्ता विद्रोहको तयारी गरिहेका तथा डा.बाबुराम भट्टराई जस्ता नेतासमेत उनकै आशामा देखिँदा कसले कसरी प्रयोग गरिरहेका छन् त रवि लामिछानेलाई ?