Breaking

विश्वको नजरमा बेइजिङ सैन्य परेड, पुटिन र किमसहित २६ देशका नेता सहभागी, अमेरिका तर्साउने नीति ? (भिडियोसहित)


काठमाडौँ । जापानी आक्रमणविरुद्ध प्राप्त सफलताको ८०औँ वार्षिकोत्सवको अवसर पारेर चीनले पहिलो पटक परेडमार्फत् सैन्य शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । भदौ १८ मा आयोजना हुन गइरहेको वार्षिकोत्सव समारोहमा चीनले पहिलो पटक विश्वका विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थितिमा आफ्नो सैन्य शक्तिलाई परेडमार्फत् देखाउने तयारी गरेको हो ।