राजनीति

रविलाई ठेगान लगाउँदा ईश्वरीलाई उपहार, माओवादीले उम्मेदवार नै उठाएन, सुशासन कायम गर्न चुनौती (भिडियोसहित)


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले शपथ लिएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र न्यौपाने पार्टीभित्रकै शक्तिशाली नेताहरुलाई पाखा लाउँदै समितिको सभापति बनेकी हुन् । सभापतिको जिम्मेवारी सम्हालेकी न्यौपानेको अबको चुनौती केके छन् त ?