काठमाडौँ । प्रतिपक्षीले राजनीतिक नाफाघाटाको नजरले हेर्दा कैयन एजेन्डा अलपत्र परिरहेका छन् । व्यक्तिगत र पार्टीगत स्वार्थमा प्रमुख प्रतिपक्षीकै रुचि देखिँदा न उसले चाहेको पूरा भइरहेको छ न अरु प्रतिपक्षीको विश्वासिलो बन्न सकेको छ । बरु, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डका एकपछि अर्को विकल्प बन्द भइरहेका छन् ।
राजनीति


प्रतिक्रिया