अन्तर्राष्ट्रिय

युद्धको संघारमा उत्तर–दक्षिण कोरिया, किमजोङको मिसाइल, सिमानामा चल्यो गोली, दक्षिणको प्रतिक्रिया (भिडियोसहित)


काठमाडौँ । सिमा पार गर्न लागेका उत्तर कोरियाली सेनामाथि दक्षिण कोरियाले गोली प्रहार गरेको छ । नयाँ राष्ट्रपति म्युङ विदेश भ्रमणका लागि सियोल प्रस्थान गदै गर्दा यो घटना सार्वजनिक भएको हो । जसका कारण दुई राष्ट्र एकअर्कामाथि आक्रामक देखिएका छन् ।