Breaking

प्रधानमन्त्री र मन्त्रीनै कर्मचारीबाट वाक्क, फेसबुक चलाउनेदेखि लोकसेवा पढ्ने थलो कार्यालय (भिडियोसहित)


काठमाडौँ । जहानियाक राणा, पञ्चायत, यहाँसम्मकी शदियौं देखि चल्दै आएको राजतन्त्रबाट पनि मुक्त हुँदा कर्मचारी तन्त्रबाट अझै मुक्त हुन सकेको छैन । जतिसुकै ठूल्ठूला तन्त्रलाई परास्त गर्दै उन्नत र समृद्ध शासन व्यवस्थामा ल्यायो त्यति नै कर्मचारीतन्त्र हाबी हुँदै भएको छ ।