काठमाडौं— काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । काठमाडौं नगरप्रहरीले सुकुमबासीका टहराहरु भत्काइदिएको हो ।

वर्षायाममा टहरा भत्काइदिएको भन्दै सुकुमबासी परीवार आक्रोषित भएका छन् । टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको हो ।


प्रतिक्रिया