अपराध

प्रहरी नै चकित पर्ने रहस्यमय ६ घटना,शवबाट मासु निकालिएकोदेखि कैदीको कब्जासम्म, कैलाली ह८त्यामा ट्वीस्ट (भिडियोसहित)


काठमाडौं— पछिल्ला दिनहरूमा विभिन्न रहस्यमय र अचम्मलाग्दा घटनाहरू एकपछि अर्को गर्दै बाहिरिनेका गरेका छन् । जसले सिङ्गो समाज कुन दिशातिर गइरहेको छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ । बढ्दो सामाजिक सञ्जालको प्रयोग, क्षणिक लोभ, उत्तेजना र छिटो धनी र सफल हुने सपनाका कारण पनि समाजमा एकपछि अर्को अपत्यारिला घटनाहरू घटिरहेका छन् । पछिल्लो समय घटेका यस्ता केही रहस्यमयी केही घटनालाई यहाँ प्रस्तुत गरेका छौँ ।