काठमाडौं । नेत्रविक्रमचन्द्र विप्लव नेतृत्वको नेकपाले एमसीसी परियोजनाविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
साउन ३० गते देशकामुख्य सहरमाएमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो । नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी अमेरिकाले केहीमहिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमापुनः सुरु गर्ने निर्णय गरेकोको भन्दै आपत्तिजनाए ।
एमसीसी रहेसम्म सङ्घर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया