राजनीति

ओली–देउवाको जोडी जम्दै, विरोधी ठेगान लागे, शेखर–विद्या ब्याक, रास्वपा र माओवादीलाई पेलेर जाने (भिडियोसहित)


काठमाडौँ । अनेक मतभेदका बीच एक वर्ष लामो सत्ता सहकार्य पूरा गरेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा २०८४ सालसम्मै सत्ता टिकाउने रणनीतिमा छन् । यसका लागि गठबन्धनको संयन्त्रलाई बलियो बनाउनेदेखि विरोधीलाई तह लगाउनेसम्मका योजनामा रहेका ओली–देउवाका अन्य रणनीतिहरू के–के छन् त ?