काठमाडौँ । जलस्रोत विधेयकमा राखिएको एक व्यवस्था विवादित बनेको छ । यसअघि हुँदै नभएको प्रावधान थप गरिएको छ । जलविद्युत आयोजना निर्माण गर्ने कम्पनीले नै बाँधको सुरक्षा गर्नुपर्ने प्रावधानले देशको सार्वभौमिकतामाथि नै प्रश्न उठाएको छ ।
Breaking

प्रतिक्रिया